Category: विश्व

सन्दिपको कृतिमानि १०० विकेट। नेपालका लागि १०७ रनको लक्ष्य।

जारी विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालका लेग स्पिन्नर सन्दिप लामिछानेले २ विकेट लिए संगै कृतिमानि १०० विकेट पुरा गरेका छन्।

विश्वकप २०२४ मा नेपालले आफ्नो तेस्रो खेलमा भोलि दक्षिण अफ्रिकाको सामना गर्दै।

जारि टि२० विश्वकप २०२४ तर्फको ३१ औं खेल नेपाल र दक्षिण अफ्रिका बिच आर्नोज भली ग्राउण्डमा भोलि नेपाली समय अनुसार बिहान ५:१५ मा संचालन हुदै छ।

श्रीलङ्कासँगको खेललाई लिएर उत्साहित छाैँ : राेहित पाैडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपअन्तर्गत श्रीलङ्कासँगहुने समूह चरणको खेललाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।