नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित
आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएकाे छ ।
आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएकाे छ ।
आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेकाे छ ।
आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह डी मा रहेको नेपाल नेपाली समय अनुसार राति आज राति ९ :१५ बजे नेदरल्यान्ड्स विरूद्ध आज पहिलो खेल खेल्दैछ।
नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ १४ गते सोमबार सन् २०२४ मे २७ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि जितेको छ ।