Category: विश्व

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज (असोज २६ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५०…

मेयर कोइरालाद्वारा न्यूयोर्कका मेयर एडम्सबीच भेटवार्ता

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र न्यूयोर्कका मेयरबीच भेटवार्ता भएको छ । मेयर कोइराला र विश्वकै सबैभन्दा शक्तिशाली सहरका रुपमा रहेको न्यूयोर्कका मेयर एरिक एडम्सबीच भेटवार्ता भएको हो ।

अन्तरिक्षमा फोहोर गर्ने कम्पनीलाई जरिवाना

अन्तरिक्षमा फोहोर छाडेबापत अमेरिकी सरकारले पहिलोपटक डिस नेटवर्कलाई डेढ लाख डलर जरिवाना गरेको हो । डिस नेटवर्कले पनि आफ्नो EchoStar-7 का विषयमा बहन गर्नुपर्ने दायित्व स्वीकार गर्दै संघीय सञ्चार आयोगले…

गृह मन्त्रालयद्वारा राष्ट्रिय शोक घोषणा

मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी दश जना नेपालीहरुको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त वरिवारजनप्रति…

नेपाल फर्कने दुई सय बढीको नाम संकलन

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण अलपत्र पर्नुभएका नेपालीहरुलाई उद्धार गरि घर फर्काउन अनलाई माध्यमबाट संकलन गरिएको विवरणमा दुई सय भन्दा बढीले नाम टिपाएको इजरायल स्थिति नेपाली राजदुतवासले जनाएको हो।