सुनको मूल्य बढ्यो,
नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिनको तुलनामा भने बिहीबार मूल्य स्थिर हो ।
सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।