Tag: news

राष्ट्रिय धान दिवस २०८१ देश भर रोपाई सहित दही चिउरा खाएर मनाईदै।

असार-१५, शनिवार। कृषि मन्त्रालयल सहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने सङ्घ संस्था लगायत सर्वसाधारण समेतले राष्ट्रिय धान दिवस २०८१ आज धान रोपाई गरी यो दिवस मनाई रहेका छन्।