तीन दिन तराईका जिल्लाहरूमा तातो हावा चल्ने
तराईका जिल्लाहरूमा तीन दिनसम्म तातो हावा चल्ने चेतावनी दिइएको छ।
तराईका जिल्लाहरूमा तीन दिनसम्म तातो हावा चल्ने चेतावनी दिइएको छ।
कञ्चन जेसीजको आयोजना तथा कञ्चन गाउँपालिका वडा नं २ को आर्थिक सहयोगमा कञ्चन २ का महिलाका लागि २ दिने वाककला तालिम यही जेठ ११ र १२ गते सम्पन्न भएको छ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको १७ किलोमा हिजो राती चारवटा गाडीकाे ठक्कर खाँदा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।
आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।
काठमाडौंमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् ।