Tag: news

विश्ववातावरण दिवसको अवसरमा कञ्चन जेसीज द्धारा “एक सदस्य एक विरुवा” वृक्षरोपन कार्यक्रम सम्पन्न।

जुन ५ अथात विश्ववातावरण दिवसको अवसर पारेर कञ्चन जेसीजको सचिवालय साथै जेसीजमा आबद्ध सदस्य ज्यूहरुले घर-घरमा वृक्षरोपन कार्यक्रम गर्नु भएको छ।

चाबहिलमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाए

चाबहिलमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।

 प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाए

प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका छन् ।

बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका चालक र हिमाल-तराई यातायातका चालकबीच कुटाकुट

बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका चालक र हिमाल-तराई यातायातका चालकबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए।

हावाहुरीसहित वर्षात हुँदा केहीबेर रोकिएको हवाइ उडान सुरु भएको छ 

हावाहुरीसहित वर्षात हुँदा केहीबेर रोकिएको हवाइ उडान सुरु भएको छ । मंगलबार बिहान काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र मधेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो ।