मुग्लिन नजिक चार गाडीहरु ठक्कर खाँदा एकको मृत्यु, २२ जना घाइते
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको १७ किलोमा हिजो राती चारवटा गाडीकाे ठक्कर खाँदा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको १७ किलोमा हिजो राती चारवटा गाडीकाे ठक्कर खाँदा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।
आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।
काठमाडौंमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ ।
सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।