संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत २८ जना सहसचिवको सरुवा (सूचीसहित)
सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ।
सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सहसचिव डा. कमलराज गैरेलाई बर्खास्त गरेको छ । लगातार ९० दिन भन्दा बढी समय अनुपस्थित रहेकाले सहसचिव डा. गैरेलाई मन्त्रालयले बर्खास्त गरेको हो ।
डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्।पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शिक्षक आन्दोलनले रोकिएको काठमाडौँ र ललितपुरमा एसइई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।