स्वदेश फिर्ता कतारका राजा
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । उहाँ आज दिउँसो स्वदेश फर्किनुभएको हो ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । उहाँ आज दिउँसो स्वदेश फर्किनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुई देशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
कतारका (राजा) अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ ।
नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ।
सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ ।