कतारका राजा आउँदा सरकारले दियो मंगलबार सार्वजनिक बिदा
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।
सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरूवा गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको हो।
प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको ३१ औं स्मृति दिवस मनाइएको छ।
काठमाडौंको हावा फेरि अवस्थकर देखिएको छ। वायु शुद्धता सूचकांकअनुसार काठमाडौं खराव हावाको सूचीमा पहिलो नम्बरमा परेको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पर्सि मङ्गलवार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो ।