नेपालले घोषणा गर्यो आईसीसी टि-२० विश्वकप खेल्ने १५ खेलाडी।
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ खेलाडी नेपाली टिमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ खेलाडी नेपाली टिमको घोषणा गरेको छ ।
पशुपति आर्यघाटमा सञ्चालनमा रहेको विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ ।
नेपालीको प्रतिव्यक्ति औसत आयमा वृद्धि भएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय एक हजार ४५६ डलर पुग्ने अनुमान गरिएको हो।
अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ ।
कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ ।