कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता हुँदै
कतारका (राजा) अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ ।
कतारका (राजा) अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ ।
नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ।
सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।
सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरूवा गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको हो।