देउवाले चार दिन कुराए, आफ्नैलाई टिकट थमाए
सहमतिका लागि समय लगाएको तर्क गरिए पनि कांग्रेसले अन्ततः देउवाले इच्छाएका व्यक्तिलाई नै उपचुनावको उम्मेदवार बनाएको छ ।
सहमतिका लागि समय लगाएको तर्क गरिए पनि कांग्रेसले अन्ततः देउवाले इच्छाएका व्यक्तिलाई नै उपचुनावको उम्मेदवार बनाएको छ ।
बहुमत जुटाउन असफल भएपछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् ।
मन्त्रीहरुले आफूले गरेको कामबारे हरेक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने छ ।
कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागी भएको छ। उखु बोकेर राजापुरतर्फ गइरहेको उक्त ट्रकमा आगलागी भएको हो।
बाँके कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का ६६ वर्षीय (वृद्ध कैदी) अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग…