कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा
कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा
कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा
आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् ।
पाल्पामा हिजो लागेको हावाहुरी र असिनापानीले रुख ढलेर लाग्दा एक युवकको ज्यान गएको छ ।
स्नातक तहका वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूमा त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा पनि तयार गर्ने भएको छ ।
मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले छानबिन समिति गठन गरेका छन् ।