चैत २७ गतेदेखि चैत ३१ गतेसम्म दाउन्ने खण्ड चार घण्टा बन्द
चैत २७ गतेदेखि चैत ३१ गतेसम्म दाउन्ने खण्ड चार घण्टा बन्द ।
योजना बचत तथा ऋण सहकारी संस्थाले गर्यो नि:शुल्क आँखा शिविर।
योजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा आँखा उपचार केन्द्र लायन्स क्लब अफ कञ्चनको प्रविधिक सहकार्यमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।
पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर साँझ करिब ८ :१० बजेको समयमा ५.५ म्याग्निच्युडको भूकम्पको गएको छ।
