कपिलवस्तु जेसीजले आयोजना गरेको कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि सैनमैना जेसीजलाई।
गणतन्त्र दिवसको अवसर पारेर कपिलवस्तु जेसीजले आयोजना गरेको कर्पोरेट फुटसल प्रतियोगिताको प्रथम स्थानसैनामैना जेसीजले हासिल गरेको छ भने दोस्रो स्थान कपिलवस्तु बिमा टोलिले हासिल गरेको छ।
