Tag: world

गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक क्षेत्र’ : युनिसेफ

संयुक्त राष्ट्र सङ्घीय बालबालिका सम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक क्षेत्र’ रहेको जनाएको छ । युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले इजरायली सेनाबाट घेरिएको गाजा पट्टी बालबालिका…

विदेस जानु नेपालिको रहर कि आवस्यकता।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार…

भारतले दियाे न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ । मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ४…

विराट कोहलीले बनाए ५० शतकको कीर्तिमान

भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका छन् । विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले आज शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग…

चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत सेक्रेटरी वाङ छुङछेङ नेपाल भ्रमणमा आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।…