Month: October 2023

आज विश्व हात धुने दिवस

विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि सङ्क्रमणहरूका कारण लाखौँले मृत्यु भोगी सकेको तथ्याङ्कले भन्छ । खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा…

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस

ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्‍याउने पवित्र उद्देश्यका साथ ग्रामीण महिला दिवस मनाउन लागिएको हो । महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता…

आजबाट बिजया दशमी सुरू, घर-घरमा जमरा राखिंदै

बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर…

साइबर सुरक्षासम्बन्धी ऐन छिट्टैः मन्त्री रेखा शर्मा।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले साइबर सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थित र नियमन गर्न ऐन बनाउन लागेको बताउनु भएको छ।

कोशी प्रदेश : बहुमत नपुग्ने भएपछि सत्ता गठबन्धन सनाखतमा नआउने

संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान भएपछि सत्ता गठबन्धनका तर्फबाट इन्द्र आङ्वो र काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कार्कीको पक्षेमा एमालेका ३९ प्रदेश…