Month: October 2023

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

लाओसको मैदानमा मंगलबार भएको खेलमा नेपालले लाओसलाई २-१ ले पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको…

त्रिकोणात्मक सिरिजको लागि १८ सदस्यीय टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी- २० सिरिजको लागि १८ सदस्यीय टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । त्रिकोणात्मक टी-२०…

अहिलेको दशैमा च्याङ्ग्राको मुल्य महँगिएको छ।

अहिलेको दशैमा च्याङ्ग्राको मुल्य महँगिएको छ । गत वर्ष भन्दा बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । हिमाली क्षेत्रबाट आउने च्याङ्ग्राको मूल्य प्रतिगोटा आठदेखि दश हजार रुपैयाँ मूल्य वृद्धि…

पर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा

हिन्दुहरुको महान पर्व दशै तिहार लगाएत छठ पर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले…

पर्यटकलाई मध्यनजर गर्दै तिलिचो तालमा इन्टरनेट सुविधा।

हिमाली जिल्ला मनाङमा अवस्थित तिलिचो तालमा अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै यस क्षेत्रमा  इन्टरनेट जडान गरिएको छ। उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने साथै पर्यटकको स्वास्थ्यलाई ख्याल गरेर इन्टरनेट जडान…