सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएका छन् । मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । अहिले सामाजिक सञ्जाल फेसबुक एकाएक लगआउट हुने समस्या देखिएको छ।