महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै
महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।
महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।
कञ्चन गापा आर्थिक सहयोग तथा हिमालय सामुदायिक विकास केन्द्रको आयोजनामा कन्चन ४ डियो खेलमैदानमा फागुन १६ गते देखिसंचालन भएको कञ्चन कप २०८० को उपाधिका लागि फाइनल खेल भोलि फागुन २५ गते माहाशिवरात्रिको दिन दिउसो २ बजे देखीकन्चन ११ र फुलबारि गाइज बिच हुदैछ।
१५औ संस्करण कन्चन कप-२०८० को दोस्रो सेमिफाइनल खेलमा फुलबारी गाईज बुटवल विजय। यो संगै फागुन २५ गतेको फाइनलमा कञ्चन र बुटवलको प्रतिष्पर्धा।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
आज नेप्से परिसूचक उकालो लागेको छ। नयाँ सरकारको अर्थमन्त्री बर्षमान पुन बन्ने निर्णयसँगै सेयर बजारले हरियो सिग्नल दिएको लगानीकर्ताहरू बताउँछन्।