Month: March 2024

स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत

गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा संस्थामा कार्यरत कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत गरेको छ।

सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन

मुसिकोट नगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।