एसीसी प्रिमियर कप क्रिकेटः नेपालले साउदीलाई ६ उइकेटको फराकिलो जित
एसीसी प्रिमियर कप क्रिकेटमा टस जितेर फिल्डिङ गरेको नेपालले साउदी अरबलाई ६ उइकेटको फराकिलो जित हात पारेको छ ।
एसीसी प्रिमियर कप क्रिकेटमा टस जितेर फिल्डिङ गरेको नेपालले साउदी अरबलाई ६ उइकेटको फराकिलो जित हात पारेको छ ।
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
नेपाल न्युट्रास्युटिकल्स कस्मेस्युटिकल्स एसोसिएसन (एनएनसिए) मा विप्लव रञ्जितको अध्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।
पर्वतारोही निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखरहरुको सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् ।