Month: April 2024

ओली अस्वस्थ ईश्वर पोखरेलको अध्यक्षतामा प्रतिनिधि परिषद्को बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो।

प्रधानमन्त्री, प्यालेस्टिनी विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन पहल भइरहेको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्।