विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ
विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षाविद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण
विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षाविद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण
मधेश सरकारबाट कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिंन लागेका हुन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक रन बनाएको क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएकाे छ ।
चैते दशैंको अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङलाई टस जितेर पहिला फिल्डिङ गरेको नेपाललरे ८ बिकेटले जित हात पारेको छ ।