शुक्रबारदेखि मेलम्चीको पानी काठमाण्डौमा नआउने
मेलम्ची खानेपानी विकास समितिका अनुसार अब आउने शुक्रबारदेखि काठमाण्डौमा पानी पठाउन बन्द गर्ने भएको छ ।
दूधको बक्यौता भुक्तानी माग्दै किसान आन्दोलनमा
दूधको बक्यौता भुक्तानीको माग गर्दै दूग्ध किसान फेरि आन्दोलित भएका छन् ।
श्रीमतीको हत्या गरेको आरोपमा युवक पक्राउ
४ असार । श्रीमतीको हत्या आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ ।
संसदका कर्मचारी प्रोत्साहन भत्ता माग्दै धर्नामा
संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् ।
