Month: June 2024

कर्णालीलाई बजेटमा अपमान गरिएको भन्दै संसदमा ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले बजेटमा विभेद गरेको बताएका छन् ।