टी-२० विश्वकप : नेदरल्यान्ड्सविरुद्धको खेलबाट शानदार जित सुरुवात गर्ने लक्ष्यमा नेपाल
आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह डी मा रहेको नेपाल नेपाली समय अनुसार राति आज राति ९ :१५ बजे नेदरल्यान्ड्स विरूद्ध आज पहिलो खेल खेल्दैछ।
आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह डी मा रहेको नेपाल नेपाली समय अनुसार राति आज राति ९ :१५ बजे नेदरल्यान्ड्स विरूद्ध आज पहिलो खेल खेल्दैछ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् ।
हावाहुरीसहित वर्षात हुँदा केहीबेर रोकिएको हवाइ उडान सुरु भएको छ । मंगलबार बिहान काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र मधेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो ।
स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ।
सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ