अखिल नेपाल फुटबल संघद्वारा (एन्फा) आयोजना गरिएको अन्तराष्ट्रिय महिला च्याम्पियनसिप-२०२५ को फाइनल खेल आज दशरथ रङ्गशालामा हुँदै छ। उपाधि भिडन्तका लागि आयोजक नेपाल र म्यानमारबिच हुन लागेको हो। नेपालि समय अनुसार साँझ ६:०० बजे सुरु हुनेछ।