Month: February 2025

प्रगति नमुना माविलाई ISO द्धारा लोगो हस्तान्तरण।

कञ्चन गाउँ पालिका वडा नं १ मा संचालित यस क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालय प्रगति नमुना माविले आजएक कार्यक्रमका बिच ISO 9001:2015 द्धारा लोगो प्राप्त गरेको छ। 

आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वाटरफाइनलमा आज ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) भिड्दै

आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वाटरफाइनलमा आज ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) भिड्दै

काठमाडौं महानगरपालिकाका ३६ ठाउँमा अब पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर सडक क्रस गर्न सकिने

काठमाडौं महानगरपालिकाका ३६ ठाउँमा अब पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर सडक क्रस गर्न सकिने ।