पाकिस्तानमा जारी च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दै
पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी-२०२५ अन्तर्गत आजको खेल समूह बीमा रहेका दुई टोलि अस्ट्रेलिया र अफगानिस्तान बिच हुदै छ। खेल पाकिस्तानको लाहोर खेल मैदानमा नेपालि समय अनुसार दिउँसो पौने ३…
