चैत्र-१५, काठमाण्डौ। राजावादी प्रदर्शन उग्र हुदै गएपछी काठमाडौं जिल्ला प्रशासनले तिनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
अवस्था नियन्त्रण भन्दा बाहिर गएपछी माइकिङ गरेर प्रहरीले कर्फ्यू बारे जानकारी गराएको छ। अहिले २०८१/१२/१५ दिउसो ४:२५ देखि २०८१/१२/१५ राति १० बजे सम्म कर्फ्यु अवधि रहने जानकारी आएको छ।

