सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गरेका हुन् ।
बजेटको पूर्ण विवरण यहाँ हेनुहोला।