सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगतको तेस्रो दिनको खेल काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोएल्स बिच ठिक ४ बजे सुरु हुने भएको छ।
खेल रोमान्चक हुने देखीएको छ भने बाजी कस्ले मार्ला अहिलेनै एकिन गर्न नसकिने जस्तो दुबै टिमको प्रस्तुति रहेको छ ।
