महाधिवेशनका लागि रास्वपाले तय गर्यो प्रतिनिधित्वको मापदण्ड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी साता चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ। पार्टीले अधिवेशन सम्पन्न हुन नसकेका क्षेत्रहरूबाट समेत सहभागिता सुनिश्चित गर्ने उद्देश्यले विभिन्न…
