अब त्रिवि स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा
स्नातक तहका वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूमा त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा पनि तयार गर्ने भएको छ ।
स्नातक तहका वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूमा त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा पनि तयार गर्ने भएको छ ।
मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले छानबिन समिति गठन गरेका छन् ।
आईपीएल टिमकी सबैभन्दा कम उमेरकी मालिक हुन्, सनराइजर्स हैदराबादकी काव्या मारन ।क्रिकेटप्रेमीहरूकालागिसामाजिक सञ्जालकी नयाँ ‘क्रस’ पनि ।
२ सय ६५ यात्रु राखेर दोहातर्फ जाँदै गरेको नेपाल वायुसेवा निगमको वाइडबडीमा प्राविधिक समस्या देखिएपछि बिहीबार राति काठमाडौंबाट उडेको ४४ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ ।
दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्सले दोस्रो जित सुनिश्चित गरेको हो ।