सरकारले जनवरी १ देखि लागू हुने गरि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक
सरकारले जनवरी १ देखि लागू हुने गरि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएकाे छ।
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
सुनको भाउ बढ्यो
सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प
बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
