Author: संवाददाता

विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल आज नेदरल्याण्ड विरुद्ध खेल्दै।

जेठ-२२,रुपन्देही। विश्व कपको सातौं तथा अफ्नो पहिलो खेलमा नेपालले आफ्नो चिरपरिचित प्रतिद्धन्धि नेदरल्याण्डको सामनागर्दै छ। खेल नेपाली समय अनुसार साँझ ९:१५ देखि सुरुवाट हुनेछ भने टस ८:४५ मा हुनेछ। ७००० संख्याको क्षमता भएको ग्राण्ड प्रेयरीस्टेडियम अमेरिकामा हुन गईरहेको खेलमा नेपालले आफुलाई बलियो रुपमा उतार्ने छ। विश्वकपको यात्रामा १० वर्ष अगाडि २०१४ मा ग्रुप स्टेजबाट बाहिरि पछी दोस्रो पटक विश्वकपको स्टेजमा नेपालले प्रतिस्पर्धा गर्दै छ।१० वर्ष पछी टि२० कै विश्वकप खेल्दै गरेको नेपाली टोलिमा २०१४ मा विश्वकप खेलेका सोमपाल कामी बाहेक अरु सम्पूर्ण खेलाडीनयाँ नै छन्। अहिले सम्मको खेल हेर्दा धेरै ठुलो स्कोर नबनेको र स्पिनलाई मदत देखिएको हुदा स्पिन अलराउण्डर हावी भएको नेपाली टिम संगखेलमा विपक्षलाई हावी गर्ने क्षमता छ। विश्वकप खेलका लागी नेपाली टोलि रोहित पौडेलको कप्तानीमा अनुभवी र नयाँ खेलाडी सहित आज मैदानमा उत्रने छ।

शुद्धोधन जेसीज द्धारा लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण सम्पन्न।

शुद्धोधन जेसीज द्धारा सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

लम्कीचुहा नगरपालिका द्धारा आ.व. २०८१/८२ को निति तथा कार्यक्रम सम्बन्धी राय सुझाव संकलन कार्यक्रम सम्पन्न।

जेठ-१६, लम्कीचुहा नगरपालिकाको आयोजनामा आ.व. २०८१/०८२ को निति तथा कार्यक्रम सम्बन्धि राय सुझाव संकलन र अन्तरक्रिया कार्यक्रम नगर प्रमुख श्री सुशिला शाही ज्युको अध्यक्षतामा समपन्न भएको छ। आ.व. ८१/८२ को…

कपिलवस्तु जेसीजले आयोजना गरेको कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि सैनमैना जेसीजलाई।

 गणतन्त्र दिवसको अवसर पारेर कपिलवस्तु जेसीजले आयोजना गरेको कर्पोरेट फुटसल प्रतियोगिताको प्रथम स्थानसैनामैना जेसीजले हासिल गरेको छ भने दोस्रो स्थान कपिलवस्तु बिमा टोलिले हासिल गरेको छ।