Author: संवाददाता

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ-बुटवल सडकखण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

कञ्चन जेसीजको आयोजनामा महिलाका लागि २ दिने वाककला तालिम सम्पन्न।

कञ्चन जेसीजको आयोजना तथा कञ्चन गाउँपालिका वडा नं २ को आर्थिक सहयोगमा कञ्चन २ का महिलाका लागि २ दिने वाककला तालिम यही जेठ ११ र १२ गते सम्पन्न भएको छ।

आज कतिमा हुदै छ विदेशी मुद्राको कारोवार ?

नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ १४ गते सोमबार सन् २०२४ मे २७ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।