Category: कृषि

बर्दियामा चिनी मिल सञ्चालन हुने भएपछि किसान उखु खेती विस्तारमा

राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन ।‘मिल सञ्चालन भयो भने किसानका लागि  ठूलो…

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : मन्त्री भुसाल

‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आयोजना गरेको ४३ औँ विश्व खाद्य दिवसमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने…

रुपन्देहीका शर्मा राष्ट्रिय स्तरमा उत्कृष्ट कृषकको रुपमा सम्मानित ।

४३ अौ विश्व खाद्य दिवसको अवसरमा आज असोज २५ गते काठमाडौंमा कृषितथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको शाखा कृषि विभागले आयोजनागरेको फरक-फरक क्षेत्रमा राष्ट्रिय स्टरमा योगदान पुर्याउने उत्कृष्ट  कृषकसम्मान कार्यक्रम अन्तर्गत विगत १२ वर्ष देखी रूपन्देही जिल्ला कञ्चनगाँउपालिकामा च्याउ व्यवसाय संचालन गरि पुर्याउनु भएको योगदानकोमुल्याङ्कण गर्दै च्याउ विधामा देशभर बाट छनोट मध्यमा उत्कृष्ट कृषकको रुपमास्पिन्जर च्याउ फर्मका प्रो. गंगाधर शर्मा सम्मानित हुनु भएको छ। शर्माले विगत १२ वर्ष देखी निरन्तर रूपमा च्याउ व्यवसाय संचालन गरेर समाजमाव्यवसायीक पहिचान समेत स्थापित गरि सक्नुभएको छ।उहाँले धेरै भन्दा धेरैलाईरोजगार सिर्जना गर्दे रिसर्च र ट्रेनिङमा समेत योगदान पुर्यउनु भएको। हालकावर्षहरुमा शर्माले बिउ उत्पादनको क्षेत्रमा समेत योगदान गर्दै आउनु भएको छ।रुपन्देही मात्रा हैन देश भर नै आफ्नो सुविधा दिने स्पिन्जर च्याउ फर्मले बिउकोक्षेत्रमा अहिले आएर ठुलो योगदान पुर्याउनुभएको छ।

कृषि उत्पादन गरेर बर्षैभरि खान पुग्ने परिवार ४५ प्रतिशत मात्रै

कृषिप्रधान देश नेपालमा कृषि उत्पादन गरेर बर्षैभरि खान पुग्ने परिवारको संख्या ज्यादै कम रहेको पाइएको छ। कृषि उत्पादन गरेर बर्षैभर खान पुग्ने परिवारको संख्या ४५ प्रतिशत मात्रै रहेको कृषि गणना ०७८…

अनुदानमा लिइएको बीउ नफलेपछि क्षतिपूर्ति माग्दै कृषक

उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको थियो । नगरपालिकाले धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको थियो । नगरपालिकाले ५० प्रतिशत…