मेयर बालेन कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन्
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन्
कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ परेका छन्।
आइतबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास गरेका हुन्।
काठमाडौं कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।