Category: समाचार

हाइड्रोलिकमा समस्या देखिएपछि दोहा उडेको वाइडबडी काठमाडौं फर्कियो 

२ सय ६५ यात्रु राखेर दोहातर्फ जाँदै गरेको नेपाल वायुसेवा निगमको वाइडबडीमा प्राविधिक समस्या देखिएपछि बिहीबार राति काठमाडौंबाट उडेको ४४ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ । 

कर्णाली पुलबाट हामफालेका शाही मृत फेला

चैत्र १२ होलिको दिन कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ बर्षिया लोकेन्द्र शाहीको शव बिहीवार फेला परेको जानकारी प्राप्त भएको छ ।

रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले दिए निवेदन

इलाम–२ मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएको रास्वपा केन्द्रिय निर्वाचन आयोगले एक सुचना प्रसारण गरि जानकारी गराएको छ ।

भारतको गोवाबाट धनगढीका मेयर गोपाल हमालकी जेठी छोरी हराइन्

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्क विहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् ।