Category: समाचार

नेपाल माथि भारतको पहिलो जित।

एसियन गेम्स खेल्न चिनमा रहेको नेपाली टोलिले एक पछि अर्को रेकर्ड बनाउने क्रममा आज पहिलो क्वाटर फाइनल भारत संग खेलेको थियो। पहिलो २ खेलमा उत्कृष्ट नतिजा निकालेको नेपाली टिमले आज…

अख्तियारमा एक वर्षमा २०भन्दा बढी हजार उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा २० हजार भन्दा बढी उजुरी परेको छ । गत वर्ष दर्ता भएका र पुराना गरी अख्तियारले १८ हजारभन्दा बढी उजुरी फर्स्योट…

एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ।

चीनमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल भोलि हुनेछ । क्वाटरफाइनलमा…

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा : माल्दिभ्स १ सय ३८ रनले पराजित

नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि…

आज मधेश प्रदेशले दियो सार्वजनिक बिदा ।

पैगम्बर मोहम्मदको जन्म दिन मुस्लिम समुदायको विशेष पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज असोज ११ गते बिहीबारका दिन सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन…