नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, करण टोलीमा फर्किए
नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
दीपेन्द्रले ब्याटिङमा नटआउट ६४ रन जोडे। कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरे।
एसीसी प्रिमियर कपमा आज नेपाल मलेसियासँग खेल्दैछ । खेल नेपालि समय अनुसार दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ ।
मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई ७ विकेटले हरायो।
१८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो ।