अब उपभोक्ताले बजारमा सहजै चिनी किन्न पाउने
दसैंको मुखमा चिनीको हाहाकार भएपछि वाणिज्य विभागले उद्योगलाई चिनी दिन आग्रह गरेको थियो। सोही अनुरूप एभरेष्ट सुगर मिलले चिनी दिन थालेको वाणिज्य विभागका महानिर्देशक तीर्थ चिलुवालले जानकारी दिए। उनकाअनुसार उद्योगमा पेप्सी,…
