Month: February 2024

निर्वाचन आयोगले जारी गर्यो तालिका वैशाख १५ मा उप निर्वाचन हुदै।

इलाम र बझाङमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य पदको उपनिर्वाचनको कार्यतालिका स्वीकृत, वैशाख १५ मतदान हुदै।

टी–२० आई त्रिदेशीय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

टी–२० आई त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो  खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् उक्त खेल किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।

नेपाल जेसीजको आयोजनामा चितवन सौराहामा National Councillors’ Academy सम्पन्न भएको छ।

नेपाल जेसीज वर्ष २०२४ का ब्राण्ड एमवास्डर शाखा अध्यक्ष ज्यूहरुको क्षमता अभिबृद्धि र शाखा संचालनमा थप सहयोग पुग्ने उदेश्यका साथ नेपाल जेसीजको आयोजनामा फागुन ११ र १२ गते चितवन सौराहामा…

टी-२० आई त्रिकोणात्मक सिरिज पहिलो खेल : नेपालले आज नामिबियासँग खेल्दै

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेल आज नामिबियासँग खेल्दैछ । साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालको तर्फबाट रोहित पौडेल र नामिबियाको तर्फबाट जेराल्ड इरास्मसले कप्तानी…