Tag: health

सोह्र लाख किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउने तयारी: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, सरकारले १६ लाख किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउन लागेको बताएका छन् ।

संखुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो र डेंगुका बिरामी बढे

१० साउन, संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।…

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान 

आजदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ।

एनएनसिएका अध्यक्ष विप्लव रञ्जितद्धारा आहारपुरक, न्युट्रास्युटिकल र कस्मास्युटिकलको गुणस्तरमा ध्यान दिन आग्रह

आहारपुरक, न्युट्रास्युटिकल, कस्मास्युटिकल जनस्वास्थ्यसँग सम्बन्धित भएकाले बट्टामा लेखिए अनुसारको इन्ग्रिडेन्ट अनिवार्य हुन जरुरी छ ।

स्वास्थ्य सेवा शुल्क तोक्नुपर्छ सरकारलेः तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् ।