साइबर सुरक्षासम्बन्धी ऐन छिट्टैः मन्त्री रेखा शर्मा।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले साइबर सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थित र नियमन गर्न ऐन बनाउन लागेको बताउनु भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले साइबर सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थित र नियमन गर्न ऐन बनाउन लागेको बताउनु भएको छ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र न्यूयोर्कका मेयरबीच भेटवार्ता भएको छ । मेयर कोइराला र विश्वकै सबैभन्दा शक्तिशाली सहरका रुपमा रहेको न्यूयोर्कका मेयर एरिक एडम्सबीच भेटवार्ता भएको हो ।
मोरङको जहदा गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई मदरसामा शैक्षिक सामग्री बितरण भएको छ । ३ नं वडा कार्यालयको सहयोगमा जहदा गाउँपालिकाको वडा नं १ मा रहेको मदीनतुल मदरसा…
४३ अौ विश्व खाद्य दिवसको अवसरमा आज असोज २५ गते काठमाडौंमा कृषितथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको शाखा कृषि विभागले आयोजनागरेको फरक-फरक क्षेत्रमा राष्ट्रिय स्टरमा योगदान पुर्याउने उत्कृष्ट कृषकसम्मान कार्यक्रम अन्तर्गत विगत १२ वर्ष देखी रूपन्देही जिल्ला कञ्चनगाँउपालिकामा च्याउ व्यवसाय संचालन गरि पुर्याउनु भएको योगदानकोमुल्याङ्कण गर्दै च्याउ विधामा देशभर बाट छनोट मध्यमा उत्कृष्ट कृषकको रुपमास्पिन्जर च्याउ फर्मका प्रो. गंगाधर शर्मा सम्मानित हुनु भएको छ। शर्माले विगत १२ वर्ष देखी निरन्तर रूपमा च्याउ व्यवसाय संचालन गरेर समाजमाव्यवसायीक पहिचान समेत स्थापित गरि सक्नुभएको छ।उहाँले धेरै भन्दा धेरैलाईरोजगार सिर्जना गर्दे रिसर्च र ट्रेनिङमा समेत योगदान पुर्यउनु भएको। हालकावर्षहरुमा शर्माले बिउ उत्पादनको क्षेत्रमा समेत योगदान गर्दै आउनु भएको छ।रुपन्देही मात्रा हैन देश भर नै आफ्नो सुविधा दिने स्पिन्जर च्याउ फर्मले बिउकोक्षेत्रमा अहिले आएर ठुलो योगदान पुर्याउनुभएको छ।
संघिय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन सहित विभिन्न माग राखेर काठमाण्डौ केन्द्रित संघिय निजामती सेवा ऐन स्थानिय तहमा कार्यरत कर्मचारी हरुको विरोध कार्यक्रम का लागी कञ्चन गा०…