Tag: news

वर्खा यामसँगै भारततर्फ विद्युत निर्यात

वर्खा यामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत गृहहरूबाट विद्युत उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत निर्यात सुरू भएको छ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद सम्बन्धी पुनरावलोकन गर्न कार्यदल गठन

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद सम्बन्धी पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ।

शुद्धोधन जेसीज द्धारा लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण सम्पन्न।

शुद्धोधन जेसीज द्धारा सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

सडकमै ‘ड्युटी’ ट्राफिक नियम उल्लंघन गरेपछि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन जेठ १५ गते सामाजिक सञ्जाल मा ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने कुरा पोस्ट गरे।